खाँण र रायमाझी नछुट्ने खतरा, ‘देउवाले फाल्न सक्छन् खाँण बचाउने अस्त्र’

काठमाडौं । मान्छे प्रहरी हिरासतमा छ भनेरमात्रै के गर्नु, त्यहीँबाट राजनीतिक उथलपुथलको धम्की । नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेले थुनाबाटै चिर्कटो लेखेर पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई चावाहिलको घरैमा पठाए । यो त्यही कागज हो, जो खाँणले च्यातेर चपाए भनिएको थियो । त्यसमा लेखिएको थियो, ‘हजुरले कुरो मिलाउनुप¥यो, नत्र यहाँ राजनीतिक … Continue reading खाँण र रायमाझी नछुट्ने खतरा, ‘देउवाले फाल्न सक्छन् खाँण बचाउने अस्त्र’